प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान (विज्ञप्तिसहित)
काठमाडौं, कार्तिक २९ । सर्वोच्चामा देखिएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नु भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै उहाँले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको बताउनु भएको छ ।
प्रधानन्यायाधीश राणाले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नु भएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय