Kath Khabar
राप्रपामा लिङ्देन विजयी, थापा  पराजित

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।

लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update