रक्षा मन्त्री मीनेन्द्र रिजालद्धारा राजीनाको घोषणा
काठमाडौं, पुस १। रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस महामन्त्री मतगणनामा पछि पर्नुभएका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको हो । महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १३:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय