Kath Khabar
भोली आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



    काठमाडौं, चैत २६। सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update