काठमाडौंको मेयर पदमा बालन साहको उम्मेदवारी दर्ता

काठमाडौं, वैशाख ११। काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
शाहले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको हो । उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्नुभएको छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय