सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता
आइतबार, फागुन १४, २०७९

जनयुद्धका शहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्छौं : प्रधानमन्त्री
आइतबार, फागुन १४, २०७९
जनयुद्धका शहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय शहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाँदै
आइतबार, फागुन १४, २०७९
सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ ।
रास्वपाले सोमबारका लागि बोलायो केन्द्रीय कमिटीको बैठक
आइतबार, फागुन १४, २०७९
राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।
एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दर्ता गराए राष्ट्रपतिमा उम्मेदवारी
शनिबार, फागुन १३, २०७९
विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
शनिबार, फागुन १३, २०७९

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा सांसद अरुण कुमार चौधरीको नाम समावेश
शुक्रबार, फागुन १२, २०७९
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो । उनी यही आइतबार कारागार मुक्त भएका थिए ।
'हेल्दी सिटीज समिट इन लण्डन' कार्यक्रममा भाग लिन मेयर शाह लण्डन जाने
शुक्रबार, फागुन १२, २०७९
प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतमा बसेको बैठकले, ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि २०७९’ र ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको हो । यस्तै ‘वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
शुक्रबार, फागुन १२, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमाले सहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिने
शुक्रबार, फागुन १२, २०७९
सत्तासाझेदार दल माओवादी केन्द्रले कांग्रेससँग मिलेर पुरानै गठबन्धन ब्युँताउने तयारी गरिरहँदा ओली भने एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार दिने दाबी गरेका छन् ।
साताको लोकप्रीय