Kath Khabar
फागुन २० गतेदेखि प्रेम प्रसादले आत्मदाह गरेको ठाउँबाट राजतन्त्र फर्काउने आन्दोलन शुरु गर्ने दुर्गा प्रसाईको घोषणा
फागुन २० गतेदेखि प्रेम प्रसादले आत्मदाह गरेको ठाउँबाट राजतन्त्र फर्काउने आन्दोलन शुरु गर्ने दुर्गा प्रसाईको घोषणा व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्र र हिन्दुराष्ट्र घोषणाको माग गर्दै आन्दोलनको शुरुवात गर्न लागिएको प्रसाईंले जनाएका छन् । 
राष्ट्रपति भण्डारीलाई भाडाको घरमा बसे २ लाख, आफ्नै घरमा बसे मासिक १ लाख दिइने
राष्ट्रपति भण्डारीलाई भाडाको घरमा बसे २ लाख, आफ्नै घरमा बसे मासिक १ लाख दिइने शितल निवास छाडेपछि भंगालमा रहेको आफ्नै निजी घरमा जाने तयारीमा राष्ट्रपति भण्डारी रहेकी छन् । त्यसको लागि अहिले तीब्र गतिमा मर्मत संहारको काम समेत भइरहेको छ ।
काठमाडौँ क्षेत्र नं ४ का संघ र प्रदेश सांसदहरूको सम्पर्क कार्यालय एउटै
काठमाडौँ क्षेत्र नं ४ का संघ र प्रदेश सांसदहरूको सम्पर्क कार्यालय एउटै चुनावमा व्यक्त गरिएको वाचा अनुसार एकै ठाउँमा कार्यालय खोलेको बताउँदै प्रमुख अतिथि गगन थापाले सम्पर्क कार्यालयलाई काँग्रेस सांसदको कार्यालय नबनाई सबैको बनाउने हेतुले गठबन्धन दल सहितको उपस्थिति उद्घाटन गरिएको बताएका थिए ।
११ बुँदे माग सहित  दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा
११ बुँदे माग सहित दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण रद्द भएपछि उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै
प्रधानमन्त्री प्रचण्डको भ्रमण रद्द भएपछि उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारी लगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम अन्तिममा आएर स्थगित भए पछि सो सम्मेलनमा भाग लिन श्रेष्ठलाई पठाउने मन्त्रीपरिषदले निर्णय गरेको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने
सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो।
सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता
सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता उहाँले या त सरकार छाड्नुपर्ने, स्वइच्छाले सरकार नछाडेमा उहाँ आफैले सरकारबाट हटाउने या बिना विभागिय मन्त्री बनाउनेसम्मका अभिव्यक्ति गर्नुभएपछि हामी यस सरकारमा रहिरहन उचित देखेनौ ।
८ दलीय गठबन्धनको मिटिङमा धमला पत्नी एलिजा पनि
८ दलीय गठबन्धनको मिटिङमा धमला पत्नी एलिजा पनि आगामी राष्ट्रपति निर्वाचनको निम्ति हिजो उम्मेदवारी दर्तापछि ८ दलीय गठबन्धनको बैठक बसेको यो नै पहिलो पटक हो । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय संयन्त्र निर्माणका क्रममा उनी अध्यक्ष रन्जिता श्रेष्ठसँगै गठबन्धनको बैठकमा पुगेकी छिन् ।
प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द साथै दाहालद्वारा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमणमा पनि रोक
प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द साथै दाहालद्वारा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमणमा पनि रोक परराष्ट्र मन्त्रालयले भ्रमणको सबै कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रधानमन्त्री दाहालले भ्रमण रद्द गरेर अर्को कूटनीतिक अपरिपक्कता प्रदर्शन गर्नुभएको छ साथै उँहाले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण पनि रोक्नुभएको छ ।
परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदै
परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदै पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई 'क' श्रेणीमै कायम राख्न पहल गर्ने बताइन् ।
Weather Update