Kath Khabar
एमालेले बोलायो सचिवालय बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल पछिल्लाे समय राष्ट्रपति निर्वाचनकै विषयमा देशी-विदेशी चासाे समेत बढेकाे छ भने प्रमुख दलहरूले आन्तरिक तथा बाह्य छलफल समेत तीव्र पारेका छन् ।
सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा
सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवाको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदन पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।
बालुवाटारमा नेपाली कांग्रेससहित माओवादी, एस र जसपासहित चार दलको बैठक जारी
बालुवाटारमा नेपाली कांग्रेससहित माओवादी, एस र जसपासहित चार दलको बैठक जारी बैठकमा आम जनता पार्टीका अध्यक्ष एवम् सांसद तथा प्रधानमन्त्री दाहालनिकट मानिने प्रभु साहपनि सहभागी छन् । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बन्ने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन हुनसक्ने बताईएको छ ।
पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने - एमाले सचिव योगेश भट्टराई
पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने - एमाले सचिव योगेश भट्टराई पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनको भनाइ छ। सोही सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनले बताए ।
प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतो राष्ट्रपति निर्वाचनको मतदातामा
प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतो राष्ट्रपति निर्वाचनको मतदातामा उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ । जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो ।
राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा अरुण कुमार चौधरीको नाम समावेश गराउन माग
राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा अरुण कुमार चौधरीको नाम समावेश गराउन माग मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।
सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौं - अध्यक्ष ओली
सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौं - अध्यक्ष ओली “विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ”
नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको सङ्घारमा 
नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको सङ्घारमा  कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले पुस १० मा ५ दलीय गठबन्धन टुटेको थियो ।
स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जना उम्मेदवारलाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
Weather Update