Kath Khabar
आज ७३औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज ७३औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ ।
राष्ट्रपति भण्डारीद्वारा स्थानीय तहका उम्मेदवारलाई गरिएको जरिवाना मिनाहा
राष्ट्रपति भण्डारीद्वारा स्थानीय तहका उम्मेदवारलाई गरिएको जरिवाना मिनाहा ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७२/११/०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ’ राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ओली भेट्न बालकोट पुगे प्रचण्ड
ओली भेट्न बालकोट पुगे प्रचण्ड बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित
राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।
नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ
नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ यसरी सपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्।
मेयर बालेनसँग तत्काल जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश
मेयर बालेनसँग तत्काल जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश आयोगले तोकेको समय सीमाभित्र जरिवाना नबुझाएमा आगामी निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुने, निर्वाचित भइसकेको अवस्थामा पदमुक्तसमेत हुने निर्णय जारी गरेको थियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो ।
तत्काल गृहमन्त्री नियुक्त गर्न संसदबाट राप्रपाको दबाब
तत्काल गृहमन्त्री नियुक्त गर्न संसदबाट राप्रपाको दबाब ‘गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखियो ? देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्।’
रविको राहदानी प्रकरण : राहदानी सम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको निष्कर्ष
रविको राहदानी प्रकरण : राहदानी सम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको निष्कर्ष रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ।
फौजदारी अपराध पुष्टी नभए सम्म लोगो सहित जेल जान पाउने भए सांसद
फौजदारी अपराध पुष्टी नभए सम्म लोगो सहित जेल जान पाउने भए सांसद फौजदारी मुद्दा लागेर पुर्पक्षका लागि अदालतले थुनामा पठाएमा कर्मचारी निलम्बित हुन्छन् तर सांसदहरू भने आफैंलाई ‘विशेषाधिकार’ दिँदै अदालतले अन्तिम फैसला नगरेसम्म पद कायमै रहने गरी नियमावली बनाउँदै छन् । 
यातायात मजदुरको आन्दोलन फिर्ता
यातायात मजदुरको आन्दोलन फिर्ता उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो।
Weather Update