Kath Khabar
पूर्वराजा ज्ञानेन्द्र शाह र पारस सहित दुर्गा प्रसाईंले सुरु गरे नागरिक बचाउ महाअभियान
पूर्वराजा ज्ञानेन्द्र शाह र पारस सहित दुर्गा प्रसाईंले सुरु गरे नागरिक बचाउ महाअभियान यो अभियानले हिन्दु राष्ट्रको स्थापना, राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेजीलगायत मुद्दा उठाउने बताइएको छ।
सभामुख घिमिरेसँग बेलायती राजदूत पोलिटको भेट
सभामुख घिमिरेसँग बेलायती राजदूत पोलिटको भेट बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो। सभामुख घिमिरेले भने, “२ देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ। विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ।”
नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा मनायो जनयुद्ध दिवस
नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा मनायो जनयुद्ध दिवस जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यसै अवसरमा सरकारले आज सार्वजानिक बिदा दिएको छ।
रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दै
रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दै निर्वाचन आयोगले चितवन क्षेत्र नं.२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
रेशम चौधरीको रिहाइ आवश्यक छ : माधव नेपाल  
रेशम चौधरीको रिहाइ आवश्यक छ : माधव नेपाल   धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्ने भन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन्।
वैशाख १० गते चितवन २ को उपनिर्वाचन हुने
वैशाख १० गते चितवन २ को उपनिर्वाचन हुने नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले शनिबार मन्त्रिपरिषद बिस्तार गरेका थिए । नवगठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १-१ जना नियुक्त भएका छन् । आइतबार दिउँसो १ बजे तयारी गरिएको नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम हावाहुरीका कारण केही समय अवरुद्ध भएको थियो।
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । ७ वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।
युवराज सफलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन
युवराज सफलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले आइतबार निवेदन दर्ता गराएका हुन् ।
सरकारसँगको ६ बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित
सरकारसँगको ६ बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित आन्दोलनका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन - अध्यक्ष लिङ्देन
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन - अध्यक्ष लिङ्देन बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन्।
आज ५ बजे अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै
आज ५ बजे अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
Weather Update