बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
आइतबार, माघ २९, २०७९

गठन भएको एक महिनापछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता
आइतबार, माघ २९, २०७९
विस्तारित मन्त्रिपरिषदमासरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका छन् ।

सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री नियुक्त
शुक्रबार, माघ २७, २०७९
प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

संघीय निजामती ऐन संसदमा ल्याउन विज्ञहरुको राय लिदै मन्त्रालय
शुक्रबार, माघ २७, २०७९
मन्त्रालयले आज संघीय मामिला र निजामती कर्मचारी प्रशासनका विज्ञहरुसँग छलफल गर्ने क्रममा आज बबरमहलस्थित पिएलजिएसपीको कार्यालयमा पूर्वसचिवहरुसँग परामर्श गरेको हो ।

उच्चस्तरीय संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह
शुक्रबार, माघ २७, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो।

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनियताको शपथ लिदैँ
शुक्रबार, माघ २७, २०७९
शाहलाई शुक्रवार ३ः३० बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
शुक्रबार, माघ २७, २०७९
संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुने जनाईएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित
बिहीबार, माघ २६, २०७९
राजनीतिक संयन्त्रको बैठक रोकेर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

युरोपियन युनियनका राजदूत डिप्रेजले गरिन् ऊर्जामन्त्री लिङ्देनसँग भेटवार्ता
बिहीबार, माघ २६, २०७९
मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए ।

रवि लामिछानेको पासपोर्ट दुरुपयोग सम्बन्धमा अनुसन्धान सुरु
बिहीबार, माघ २६, २०७९
अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा लामिछानेले नेपाली राहदानी लिएको विषयमा अहिले उनीमाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ।

उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्दै
बिहीबार, माघ २६, २०७९
बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।

रवि लामिछाने बिरूद्ध ५ वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा उजुरी
बुधबार, माघ २५, २०७९
अधिवक्ता समेत रहेका युवराज पौडेल (सफल)ले रास्वपाको अध्यक्ष रवि लामछाने बिरूद्ध सरकारी वकिलको कार्यालयमा उजुरी हालेका छन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष अर्यालद्धारा पद तथा गोपनीयताको शपथ
मंगलबार, माघ २४, २०७९
अर्याल सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको थियो ।
साताको लोकप्रीय