Kath Khabar
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबाट बाहिरिने संकेत
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबाट बाहिरिने संकेत स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत गरेको छ। आजको बैठकमा यहि विषयमा निर्णय हुन सक्ने बताईएको छ ।
गृहमन्त्रीको क्वार्टरमा ताला, चाबी रवि लामिछानेसँग
गृहमन्त्रीको क्वार्टरमा ताला, चाबी रवि लामिछानेसँग राजीनामा दिएको १ साता बितिसक्दा पनि उनले पुल्चोकस्थित मन्त्री क्वार्टर भने छाडेका छैनन्।  लामिछाने अहिले  मन्त्री क्वाटरमा आफू बस्दैनन् तर उनले त्यहाँको बुझबुझारथको काम भने गरेका छैनन्। ‘उहाँले ताला लगाएर जानुभएको छ।
बीबीसीलाई भारतमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा मुद्दा
बीबीसीलाई भारतमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा मुद्दा याचिकामा भनिएको छ कि वृत्तचित्रले प्रधानमन्त्री नरेन्द्र मोदीको छविलाई कलंकित पार्ने उद्देश्यले मात्र नराखेर भारतको सामाजिक संरचनालाई नै ध्वस्त पार्ने हिन्दू विरोधी प्रचार समेत गरेको छ । पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा रहेको केन्द्र सरकारले बीबीसीलाई भारतमा २ वर्षका लागि प्रतिबन्ध लगाएको थियो । भारतमा तैनाथ बेलायती बीबीसीका कर्मचारीलाई देश...
आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग
आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेका हुन्।
बैंकको ऋणले थिचिएका किसानलाई जोगाउन गगन थापाको सरकारसँग माग
बैंकको ऋणले थिचिएका किसानलाई जोगाउन गगन थापाको सरकारसँग माग सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरूले बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नस्ट गर्‍यो । नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड रुपैयाँ छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन ।
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली र लिङ्देनको भेटवार्ता, रविलाई गृहमा फर्काउन दवाव
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली र लिङ्देनको भेटवार्ता, रविलाई गृहमा फर्काउन दवाव प्रधानमन्त्री दाहाल भने पासपोर्टको विषय छानबिनमा रहेको भन्दै लामिछानेलाई गृह मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् ।
अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय हुँदैन - प्रधानमन्त्री दाहाल
अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय हुँदैन - प्रधानमन्त्री दाहाल “सकेसम्म नटुटोस् भन्ने प्रयास गरेका छौँ, हामी सल्लाह गर्दैछौँ । अदालतको पूर्णपाठ नआएसम्म गृह प्रधानमन्त्रीसँगै राख्न सुझाव पनि आएको छ ।”
अवकाश पछि बस्नको लागि निजी जग्गामा घर बनाइदिन राष्ट्रपति विद्या भण्डारीको सरकारसँग आग्रह
अवकाश पछि बस्नको लागि निजी जग्गामा घर बनाइदिन राष्ट्रपति विद्या भण्डारीको सरकारसँग आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीको अहिले बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा साढे २ तले घर छ । सो घरको अहिले मर्मतको काम सकिने चरणमा छ । तर सो घर साँघुरो हुने भन्दै राष्ट्रपति कार्यालयले नयाँ घर बनाइदिन सरकारसँग आग्रह गरेको हो । 
गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै बालुवाटारबाट बाहिरिए रवि लामिछाने
गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै बालुवाटारबाट बाहिरिए रवि लामिछाने दाहाललाई पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सकेका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछानेबीच भेटवार्ता गृह मन्त्रालय कुनै हालतमा नछाड्ने अडान राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ ।
Weather Update