राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक
सोमबार, माघ १६, २०७९

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय
सोमबार, माघ १६, २०७९
उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो।
शहिदहरुको सम्झनामा स्मृति सभा सम्पन्न
सोमबार, माघ १६, २०७९
‘स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकमा सन्ततिले नागरिक अधिकार उपभोग, शहीदहरुको सपना थियो । त्यो सपना पूरा गर्न हामी सबैले आफ्ना आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । यसका लागि साझा संकल्पको खाँचो छ ।’ - प्रमुख शाह

मेयर बालेन शाह प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा
सोमबार, माघ १६, २०७९
प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मेयर शाह पुग्नुभएको हो।

माइतीघर मण्डलामा काठमाडौंका मेयर शाह विरुद्ध प्रदर्शन
आइतबार, माघ १५, २०७९
मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुने गरी डोजर आतङ्क फैलाएकाले खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताउनुभयो । मेयर शाहले नागरिकलाई दुःख दिने काम गरिरहे सह्य नहुने उहाँले चेतावनी दिनुभयो ।
रवि लामिछानेले पुनः पाए नेपाली नागरिकता
आइतबार, माघ १५, २०७९
लामिछानेले नागरिकता पुन: लिइसकेपछि अब उनलाई मन्त्री लगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ। लामिछाने फेरी मन्त्री बन्ने वा नबन्ने र उनको सांसद पद रिक्त भएपछि हुन लागेको उपनिर्वाचनमा भाग लिने वा नलिनेबारे धेरैले चासो राखिरहेका छन्।
फागुन मसान्तभित्र जरिवाना नतिरे महानगर प्रमुख बालेन शाहको पद खारेज हुने
आइतबार, माघ १५, २०७९
शाहले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय पुग्नुभएका रवि लामिछानेको नागरिकता पुनःप्राप्तिको प्रक्रिया सुरु
आइतबार, माघ १५, २०७९
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने वित्तिकै उहाँको नागरिकता पुन: प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।
निवर्तमान गृहमन्त्री रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय जाँदै
आइतबार, माघ १५, २०७९
लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ।
रवि लामिछानेले बुझाए राजीनामा
शुक्रबार, माघ १३, २०७९
गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने बताउँदै आफू अनागरिक रहेको बताएका छन् ।

नागरिकता विवादमा रवि लामिछाने दोषी ठहर, सांसद पद खारेज
शुक्रबार, माघ १३, २०७९
सांसद पद खारेज भएसँगै रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः रुपमा खारेज भएको छ ।

गृहमन्त्री लामिछानेको मुद्धामा फैसलाको तयारी, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
शुक्रबार, माघ १३, २०७९
साताको लोकप्रीय