नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ
शुक्रबार, माघ ६, २०७९

उपसभामुखकाका लागि मनोनयन दर्ता आज
शुक्रबार, माघ ६, २०७९
सभामुखको उम्मेदवारीका लागि सत्ता पक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम तयारी रहन भनिएको छ ।

सरकारबाट बाहिरिने तरखरमा जनमत पार्टी : सिके राउत
बिहीबार, माघ ५, २०७९
पहिलाको सम्झौताअनुसार मन्त्रालय नपाए पछि अध्यक्ष सिके राउतले बुधबार मन्त्री खानलाई राजीनामा दिन बालुवाटार पठाएका थिए। ‘सहमति कार्यान्वयन नभए राजीनामा दिन भनेको हो,’ राउतले बिहीबार भने, ‘प्रधानमन्त्रीले विचार गर्नुस् न १-२ दिन भन्नुभयो, हामी वेट एन्ड सीमा छौं।’

सचिवालयको कार्यतालिका सार्वजनिक, सभामुखका लागि भोलि १-४ बजेसम्म उम्मेदवारी दर्ता
मंगलबार, माघ ३, २०७९
सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ।

मन्त्रिपरिषदले पूर्णता पाउन अझै २ मन्त्रालय बाँकि
मंगलबार, माघ ३, २०७९
सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन यी २ मन्त्रालय राखिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। जसपाबाट प्रतिनिधि सभामा १२ जना सांसद छन्। जसपाले उपराष्ट्रपति पनि दाबी गरेको छ। तर उपराष्ट्रपतिमा माओवादीको पनि दाबी छ।

शीतल निवासमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले शपथ लिएका हुन् ।

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, शपथ दिउँसो १ बजे
मंगलबार, माघ ३, २०७९
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागेका छन् भने अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ।

अमेरिकी संसदमा नेपाली मूलका ह्यारी भण्डारीद्वारा गीता छोएर शपथ ग्रहण
बिहीबार, पुस २८, २०७९
‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनु भएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटो समेत राख्नु भएको छ ।
आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन
बिहीबार, पुस २८, २०७९
“सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु”

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिदै
बिहीबार, पुस २८, २०७९
आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक/एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताउनुभयो ।

नेपाली कांग्रेससँग विश्वासको मत लिने बारे कुनै सहमति भएको छैनः प्रधानमन्त्री दाहाल
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा प्रचण्ड बहुमत, पक्षमा २६८ र विपक्षमा दुई
मंगलबार, पुस २६, २०७९
बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित हुनुहुन्थ्यो ।
साताको लोकप्रीय