Kath Khabar
भ्रष्टाचारका विषयमा छानबिन गर्दा दबाब नदिनुहोला - गृहमन्त्री रवि लामिछाने
भ्रष्टाचारका विषयमा छानबिन गर्दा दबाब नदिनुहोला - गृहमन्त्री रवि लामिछाने ‘कुनै पनि भ्रष्टाचार र अपराधका विषयमा छानबिन गर्दा प्रभाव पर्नेगरी आफ्नो मान्छे छुटाउने भन्दै दबाब सिर्जना नगरिदिनुहोला ।’
‘देशमा केही हुँदैन भन्ने होइन, गरेमा के हुँदैन भन्ने सन्देश दिनुपर्छ’ : प्रधानमन्त्री प्रचण्ड
‘देशमा केही हुँदैन भन्ने होइन, गरेमा के हुँदैन भन्ने सन्देश दिनुपर्छ’ : प्रधानमन्त्री प्रचण्ड उहाँले संसदमा नयाँ दल र सांसदको उपस्थितिमा आफूलाई ईर्ष्या नभइ मनैदेखि नै खुसी मिलेको बताउनुभयो । ‘नयाँ दल र नयाँ अनुहारको प्रवेश भएको छ । विना कुनै ईर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र सम्प्रभुताको जित हो ।
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत कार्यक्रम रहेको छ। बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार सात जना सदस्य चयन गरिनेछ।
मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न सरकारको पहल सुरु
मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न सरकारको पहल सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ - उपप्रधान तथा गृृहमन्त्री लामिछाने
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ - उपप्रधान तथा गृृहमन्त्री लामिछाने उप-प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोसा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शिर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो ।
साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ - गृहमन्त्री रवि लामिछाने
साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ - गृहमन्त्री रवि लामिछाने सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु।
गृहमन्त्री रवि लामिछानेको  मुद्दा एउटामा सुनुवाइ सकियो, अर्कोमा जारी
गृहमन्त्री रवि लामिछानेको मुद्दा एउटामा सुनुवाइ सकियो, अर्कोमा जारी अहिलेसम्म अधिवक्ता रविराज बसौलाले दिएको मुद्दामा सुनुवाइ सकिएको छ भने युवराज पौडेलले दिएको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जानकारी दिएको छ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतले सुनुवाई गर्ने
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतले सुनुवाई गर्ने नागरिकता सम्बन्धि मुद्धा खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।
गृहमन्त्री लामिछानेद्वारा नागरिकका न्यूनतम साझा कार्यक्रम विषयलाई पहिलो प्राथमिकता  
गृहमन्त्री लामिछानेद्वारा नागरिकका न्यूनतम साझा कार्यक्रम विषयलाई पहिलो प्राथमिकता   सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगार सहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उहाँको भनाइ छ । 
रविन्द्र मिश्रको पूर्वराजासँग १५ वर्षपछिको भेट
रविन्द्र मिश्रको पूर्वराजासँग १५ वर्षपछिको भेट असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।
प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन
प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो।
श्रमिक पार्टीको १० औं महाधिवेशनको लागि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान
श्रमिक पार्टीको १० औं महाधिवेशनको लागि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान उहाँले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Weather Update