Kath Khabar
आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन
आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन मन्त्रालयले निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम अनुशासन सम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।
पुजापाठसहित गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा,  पिर्के सलामी लिन अस्वीकार
पुजापाठसहित गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा, पिर्के सलामी लिन अस्वीकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अघिल्ला मन्त्री जसरी रातो पिर्कामाथि उभिएर लिइँदै आएको परम्परा ‘पिर्के सलामी’ लिन अस्वीकार गर्नुभएको छ।
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु - डा. तोसिमा कार्की  (अन्तर्वार्ता)
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु - डा. तोसिमा कार्की (अन्तर्वार्ता) म र अरुमा फरक भनेको एउटा कुरा त म चिकित्सक हुँ। स्वास्थ्यमन्त्री एउटा चिकित्सक हुँदा उसले समग्र स्वास्थ्यका हरेक प्रणाली, तह बुझेको हुन्छ। हामीले स्वास्थ्यलाई मिहिन तरिकाले बुझ्न सक्दछौँ। हामी युवा छौँ। इमान बेच्दैनौँ। त्यही कारण फरक छौँ।
सत्ता साझेदारको बैठक- पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय
सत्ता साझेदारको बैठक- पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय उहाँले पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भएको पनि बताउनुभयो ।
सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल र्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ, ।’
नवनियुक्त उपप्रधान तथा गृहमन्त्रीसँग नेपाल उद्योग परिसंघको भेटवार्ता
नवनियुक्त उपप्रधान तथा गृहमन्त्रीसँग नेपाल उद्योग परिसंघको भेटवार्ता मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो ।
प्रधानमन्त्री दाहाल बालुवाटारस्थित सरकारी निवासमा
प्रधानमन्त्री दाहाल बालुवाटारस्थित सरकारी निवासमा ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो । बालुवाटार प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री दाहाल पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभयो ।
निवर्तमान देउवाले छोड्नुभयो सरकारी निवास
निवर्तमान देउवाले छोड्नुभयो सरकारी निवास उहाँ २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आउनुभएको थियो ।
भ्रष्टाचारका आरोपी निलम्बनमा, हत्याका अभियुक्त संरक्षणमा
भ्रष्टाचारका आरोपी निलम्बनमा, हत्याका अभियुक्त संरक्षणमा निर्वाचनमा समेत वारेस मार्फत् उम्मेदवारी दिएका महतोले निर्वाचित भएपछि पनि वारेस मार्फत् नै प्रमाणपत्र बुझेका थिए। उता, गुरुङले काठमाडौंको फनपार्कमा जग्गा भाडा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीसहित १६ जना विररुद्ध २०७५ मा नै मुद्दा  दायर गर्दै ३१ करोड रुपैयाँको विगो माग दाबी गर्दै आएको छ।
अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस्: अर्थमन्त्री पौडेल
अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस्: अर्थमन्त्री पौडेल अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष अर्थतन्त्र पुनरुत्थानका लागि परिसंघद्धारा सुझाव
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष अर्थतन्त्र पुनरुत्थानका लागि परिसंघद्धारा सुझाव परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।
Weather Update