
गठबन्धनमा कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिएर बालकोट पुगे प्रचण्ड
आइतबार, पुस १०, २०७९
सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ। कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।

कांग्रेसका सांसद डा. सुनिल शर्माले तलब भत्ता नलिने घोषणा गर्दै भागवत गीता बोकेर गरे सपथग्रहण
आइतबार, पुस १०, २०७९
सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचित मध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् । डा. शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलब भत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान...

बालुवाटारमा देउवा र प्रचण्डबीच वान टू वान वार्ता हुँदै
आइतबार, पुस १०, २०७९
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन्।

सरकारको नेतृत्व हामीले गर्न सक्छौँ कि भन्ने विषयमा पनि छलफल चलाएका छौँ : लामिछाने
बिहीबार, पुस ७, २०७९
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन ।

१७ सांसद शपथ ग्रहण कार्यक्रममै अनुपस्थित
बिहीबार, पुस ७, २०७९
बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुद्धारा शपथ ग्रहण
बिहीबार, पुस ७, २०७९
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

नवनिर्वाचित सांसदहरुलाई आज शपथ ग्रहण गराईदै, १४ भाषामा सपथ लिने तयारी
बिहीबार, पुस ७, २०७९
संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्।

गगनले किन पाएनन् आफ्नै समूहका ६ सांसदको भोट ?
बुधबार, पुस ६, २०७९
सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए।

आज सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै
बुधबार, पुस ६, २०७९
शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।

आज कांग्रेस संसदीय दलको चुनाव हुँदै, शेरबहादुर र गगनकुमार थापा मैदानमा
बुधबार, पुस ६, २०७९
संसदीय दल नेताका लागि सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।
साताको लोकप्रीय