Kath Khabar
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा लामिछानेलाई सर्वसम्मत चयन गरेपनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिका १३ गरी २० जना सांसद छन्।
निर्वाचन आयोगद्धारा समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण
निर्वाचन आयोगद्धारा समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण निर्वाचन आयोग, नेपालले संवत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ ।
भंगहामा थारु संग्रहालय बन्ने घोषणा
भंगहामा थारु संग्रहालय बन्ने घोषणा संग्राहलय करिब ८ बिघामा बन्नेछ । थारु भेषभुषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरू उपलब्ध हुनेछन् ।
कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः गगनकुमार थापा
कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः गगनकुमार थापा आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरूवात काठमाड‌ौं क्षेत्र नं ४ बाट हुने उहाँको भनाइ छ।
अहिले नै मन्त्री बन्ने चाहना छैन - विश्वप्रकाश शर्मा
अहिले नै मन्त्री बन्ने चाहना छैन - विश्वप्रकाश शर्मा मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उहाँले बताउनुभयो ।
१७ सालको "कू" अघि राजा महेन्द्रले गरेका थिए ३ महिना भन्दा लामो विदेश भ्रमण
१७ सालको "कू" अघि राजा महेन्द्रले गरेका थिए ३ महिना भन्दा लामो विदेश भ्रमण उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै ५ महिनामै बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ।
सम्माननीय राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश
सम्माननीय राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
थ्रेसहोल्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
थ्रेसहोल्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट अधिवक्ता पूर्णचन्द्र पौडेल र अधिवक्ता विकास भट्टराईले रिट दायर गरेका हुन् । 
दलित समुदायबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा २८ जना
दलित समुदायबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा २८ जना प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी
राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनु पर्ने अवस्था आउने चेतावनी समेत दिनुभयो । उहाँले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरुले सहयोग गरेको समेत दाबी गर्नुभयो।
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट आज औपचारिकरूपमा काम प्रारम्भ
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट आज औपचारिकरूपमा काम प्रारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।
Weather Update