हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी (अन्तर्वार्ता)
मंगलबार, मंसिर २०, २०७९

रवीन्द्र मिश्रले सार्वजनिक गरे चुनावी खर्च
मंगलबार, मंसिर २०, २०७९
निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार 'काठमाडौँ क्षेत्र नं १ सरोकार कोष' मा जाने

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट रातारात दाङ सारियो
मंगलबार, मंसिर २०, २०७९
नवनिर्वाचित लुम्बिनी प्रदेशसभाको सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ ।
सुकुम्बासीका लागि विकल्प सहित समाधान खोजिने छ : शहरी मन्त्री चौधरी
सोमबार, मंसिर १९, २०७९
सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनु परेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकमा को-को पुगे ?
सोमबार, मंसिर १९, २०७९
सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि सत्ता गठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो ।

अव्यवस्थित बसोबासका समस्या समाधान गर्न सहरी मन्त्री चौधरीको सक्रियता
आइतबार, मंसिर १८, २०७९
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उप सहायक नदीहरूको कोरिडोर खाली गर्ने सन्दर्भमा सुकुम्बासी व्यवस्थापनको समस्या सडकसम्म पुगेपछि मन्त्री चौधरीले सुकुम्बासीका मुद्दा सदाका लागि समाधान गर्नेगरी आफू सक्रिय भएको बताउनुभयो ।

गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय, बम नभएको पुष्टि
आइतबार, मंसिर १८, २०७९
सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेपछि उक्त वस्तु बम नभएको पुष्टि सेनाले जनाएको छ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै
शुक्रबार, मंसिर १६, २०७९
काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहनु भएका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्।

ओलीलाई बालेनको प्रश्न - दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?
मंगलबार, मंसिर १३, २०७९
तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? शाहले प्रतिप्रश्न गरेका छन् ।
आइसल्याण्डमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान
बिहीबार, कात्तिक २४, २०७९
राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो।
साताको लोकप्रीय