Kath Khabar
अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ: प्रचण्ड
अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ: प्रचण्ड यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ, यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ।
घनश्याम भुसालद्वारा केपी ओलीको कारण एमाले परित्याग गरेको घोषणा
घनश्याम भुसालद्वारा केपी ओलीको कारण एमाले परित्याग गरेको घोषणा ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ। ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो,’ उनले भने।
स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौं: शशांक कोइराला
स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौं: शशांक कोइराला ‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन'
नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रचार प्रसार समितिको बैठकलाई पार्टी सभापति शेरबहादुर देउवाद्धारा सम्बोधन
नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रचार प्रसार समितिको बैठकलाई पार्टी सभापति शेरबहादुर देउवाद्धारा सम्बोधन सभापति देउवाले प्रचार प्रसार समितिका सदस्यहरूलाई लोकतन्त्रिक पद्धति र संविधानको रक्षाका लागि नेपाली कांग्रेसका पक्षमा ब्यापक जनमत बनाउने ढंगले निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
शेरधन राई मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक
शेरधन राई मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नु भएको थियो । 
ललितपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर
ललितपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर निज उम्मेदवार डा. कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२...
चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें- पर्यटनमन्त्री श्रेष्ठ
चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें- पर्यटनमन्त्री श्रेष्ठ निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरू, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण-संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरू निर्माण, सडक पुल, झोलुङ्गे पुल तथा आकाशे पुलहरु निर्माण तर्फ अधिकांश चुनावी प्रतिवद्धता पुरा गरे
गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक
गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक ‘ब्यवस्था बद्लियो, अब जनताको अवस्था बदल्न जरुरी छ, पाँच दलीय गठबन्धन भित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्छ,’
हामी चुनाव जित्छौँ, पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँ - गगन थापा
हामी चुनाव जित्छौँ, पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँ - गगन थापा नेपाली कांग्रेस एउटा निश्चित कार्य योजना सहित अगाडि बढेको परिप्रेक्षमा परिस्थिति बस गठबन्धन सहित निर्वाचनमा सहभागी हुन परेकाले मतदाताहरू विचलित नभई निर्वाचनमा मतदान गर्न समेत थापाले आग्रह गर्नुभयो ।
Weather Update