विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ : मन्त्री मेटमणि चौधरी
शुक्रबार, कात्तिक ४, २०७९
काठमाडौँ क्षेत्र नं ७ प्रतिनिधिसभामा १६ स्वतन्त्रसहित २९ उम्मेदवार
शुक्रबार, कात्तिक ४, २०७९
कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेको छ ।

हिजो उद्योग बेच्नेले अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् : नेता बस्नेत
बिहीबार, कात्तिक ३, २०७९
‘देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरूले लोन दिनसक्ने अवस्था छैनन् । कार्तिकदेखी बैंकले व्याजदर समेत १८ प्रतिशतसम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेच्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’

भक्तपुर क्षेत्र नं २ का उम्मेदवार थापालाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण
बुधबार, कात्तिक २, २०७९

निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन
बुधबार, कात्तिक २, २०७९

यातायात व्यवसायीहरूको प्रधानमन्त्री देउवासँग माग :अधिकार सम्पन्न प्राधिकरण गठन गरौं
बुधबार, कात्तिक २, २०७९
साताको लोकप्रीय