भनसुन र घूस नखुवाई हुने दिन ल्याइने छ - नारायणकाजी श्रेष्ठ
मंगलबार, पुस १२, २०७९

जब दाहाल दौरासुरुवालमा शपथ लिन राष्ट्रपति निवास पुग्नुभयो........
सोमबार, पुस ११, २०७९
यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उहाँले दौरा सुरुवाल लगाउनुभएको थिएन । समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने अध्यक्ष दाहालले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाउनुभएको पोसाकको पनि राम्रै चर्चा परिचर्चा भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी
सोमबार, पुस ११, २०७९
सोमबार साँझ सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण
सोमबार, पुस ११, २०७९
सोमबार अपरान्ह राष्ट्रपतिसमक्ष शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्डले साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले लिए शपथ
सोमबार, पुस ११, २०७९
उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयमा एमालेबाट विष्णु पौडेल, उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा लामिछाने र श्रेष्ठले उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालय सम्हाल्नेछन् ।

प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने, रास्वपाको उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा दाबी
सोमबार, पुस ११, २०७९
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन्।

सरकारी निवास बालुवाटारमा भड्किलो सामान नकिन्न प्रचण्डको निर्देशन
सोमबार, पुस ११, २०७९
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
सोमबार, पुस ११, २०७९
जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन्। यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ।

सरकारमा जाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी भित्रै विवाद
सोमबार, पुस ११, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन नगरेको भए यो सरकारलाई समर्थन गर्नेको संख्या १४९ रहने थियो। त्यो पनि न्यूनतम आवश्यकताभन्दा ११ बढी हुने थियो‚” कार्कीको पत्रमा उल्लेख छ‚ “हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्ड भन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यो ?”

लुम्बिनीका दुई मुख्यमन्त्रीको गोप्य वार्ताले बनायो प्रचण्डलाई प्रधानमन्त्री
सोमबार, पुस ११, २०७९
यो धेरै लामो छलफलबाट मात्रै सम्भव भएको हो यसका लागि अब फेरी देशमा नयाँ तरिकाले बामलाई स्थापित गर्नुपर्ने धारणा रहेको छ । अब यसरी नै लुम्बिनी प्रदेशको सरकार बन्ने बताउनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज
सोमबार, पुस ११, २०७९
प्रचण्ड एमाले र राप्रपासहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।

तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालको राजनीतिक जीवन
सोमबार, पुस ११, २०७९
नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गर्नुभएको हो । विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उहाँको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

बिहानसम्म मातै मात, बेलुका हुँदा रित्तै हात झैँ भयो कांग्रेसलाई
आइतबार, पुस १०, २०७९
आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोटमा जानुभयो तब कांग्रेससँग केही पनि नरहने सम्भावना बढेको छ ।
साताको लोकप्रीय