सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्री लामिछानेलाई चेम्बरको आग्रह
बुधबार, पुस २०, २०७९
प्रधानमन्त्रीद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल
बुधबार, पुस २०, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राख्नुभयो ।
प्रधानमन्त्री दाहालद्वारा सचिवहरूलाई ३० बुँदे निर्देशन : सुशासन, सेवाप्रवाहमा कुनै सम्झौता हुँदैन
मंगलबार, पुस १९, २०७९
“अहिले तपाई हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचयपत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन”, उहाँले भन्नुभयो

निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध अदालत पुगे बालेन
मंगलबार, पुस १९, २०७९
निर्वाचन आयोगले मेयर शाह लगायतलाई देशभर स्थानीय निर्वाचनमा भाग लिएकामध्ये एक लाख २३ हजार ६२४ उम्मेदवारले जरिवाना नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरेको थियो ।

रमेश लेखक कांग्रेसको मुख्य सचेतकमा मनोनीत
मंगलबार, पुस १९, २०७९
संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सर्वोच्च बार एशोसिएशनको निर्वाचन यही पुस २३ गते
मंगलबार, पुस १९, २०७९
नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ-आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ ।

उप्रधानमन्त्रीद्धय पौडेल र लामिछानेसँग महासंघ प्रतिनिधिमण्डलको भेट, निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण
सोमबार, पुस १८, २०७९
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पुस २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
सोमबार, पुस १८, २०७९
प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेख्नुभएको हो ।
जनतालाई गुनासोरहित हुनेगरी प्रभावकारी ढंगले काम गर्न गृहमन्त्रीको निर्देशन
सोमबार, पुस १८, २०७९
नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झटिलो र रुखो व्यवहार भोग्नु पर्ने गुनासो आजकै दिनबाट हटाउन पनि उहाँले निर्देशन दिनु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको अडानले तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल
सोमबार, पुस १८, २०७९
'प्रदेशसभाको अहिले देखिएको अङ्क गणितले सरकार गठनमा केही अन्योल त छ नै। केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ,’

इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् - प्रधानमन्त्री दाहाल
आइतबार, पुस १७, २०७९
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।
‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चाहन्छ' - केपी शर्मा ओली
आइतबार, पुस १७, २०७९
‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ’,
माननीय उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यसरी गरे नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण (फोटो फिचर)
शुक्रबार, पुस १५, २०७९
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ–आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।
साताको लोकप्रीय