Kath Khabar
एक्लै भए पनि जनमोर्चा प्रतिपक्षमा बस्छ : अध्यक्ष चित्रबहादुर केसी
एक्लै भए पनि जनमोर्चा प्रतिपक्षमा बस्छ : अध्यक्ष चित्रबहादुर केसी अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगइ, देशको प्राकृतिक स्रोत, साधनको दोहन नगरि चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने टिप्पणी गर्नुभयो ।
हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् :  माधव नेपाल
हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् :  माधव नेपाल प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा नलाग्न सचेत गराउनुभयो ।
कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय जाल होइन भने स्वागतयोग्य छ - अध्यक्ष ओली
कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय जाल होइन भने स्वागतयोग्य छ - अध्यक्ष ओली अध्यक्ष ओलीले कुनै कालखण्डमा संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उहाँले विश्वका लोकतन्त्रातिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुदै आएको स्पष्ट पार्नुभयो।
संविधानको रक्षा गर्नका लागि पनि प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन्छौं - देउवा
संविधानको रक्षा गर्नका लागि पनि प्रधानमन्त्रीलाई विश्वासकाे मत दिन्छौं - देउवा "संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतिको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेसले मतदान गर्नेछ।"
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने 
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने  गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै भन्नुभयो- सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन चाहन्छु
प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै भन्नुभयो- सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन चाहन्छु उहाँले निषेध अपमान, प्रतिशोध नभई सहमति, सहकार्यको राजनीतिक संस्कार अगाडि बढाउन चाहेको स्पष्ट पार्नुभयो। आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उहाँले विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको स्पष्ट पार्नुभयो।
को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी ?
को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी ? प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको आज मंगलबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पृथ्वी जयन्तीमा राप्रपाले  जलपान समारोहको आयोजना गर्ने
पृथ्वी जयन्तीमा राप्रपाले जलपान समारोहको आयोजना गर्ने नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ ।
घनश्याम भूसाल केही दिनमै एकीकृत समाजावादीमा प्रवेश गर्दै
घनश्याम भूसाल केही दिनमै एकीकृत समाजावादीमा प्रवेश गर्दै गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग उहाँले पटक-पटक छलफल गर्दै आउनु भएको थियो ।
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ।
Weather Update