Kath Khabar
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ जारी
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ जारी आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् ।
अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला
अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज, कस्तो फैसला आउला ?
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज, कस्तो फैसला आउला ? लामिछानेले विदेशी नागरिकता लिँदा र त्याग गर्दा नेपाली नागरिकताको सन्दर्भमा उचित प्रक्रिया पूरा गरे कि गरेनन् भन्ने बहसका क्रममा वकिलहरूले उठाएका छन् ।
गृहमन्त्री रवि लामिछाने र महानगर प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता, सुकुम्बासी व्यवस्थापनबारे छलफल
गृहमन्त्री रवि लामिछाने र महानगर प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता, सुकुम्बासी व्यवस्थापनबारे छलफल एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली लिएर गृहमन्त्रालय पुग्नु भएका मेयर साहले गृहमन्त्री लामिछानेसँग सुकुम्बासीवस्ती व्यवस्थापनको बारेमा छलफल गर्नुभएको छ ।
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन त बुधबार उपचारको क्रममा आचार्यको निधन भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरुलाई भेट गर्नुभएको थियो ।
हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त
हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गजुरेल सिन्धुलीका हुन्, गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन्। सिन्धुलीमा प्रतिनिधि सभा २ वटा क्षेत्र रहेकोमा एउटामा माओवादी र अर्कोमा नेपाली कांग्रेस तत्कालीन गठबन्धनबाट उम्मेदवार थिए।
हजारौं बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर अब संसद्कै नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारीमा
हजारौं बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर अब संसद्कै नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारीमा घर छाडेर काठमाडौँमा पढ्न जाँदा उहाँलाई पारिजातले नै संरक्षण प्रदान गर्नुभएको थियो । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उहाँले औपचारिक शिक्षा प्रारम्भ गर्नुभएको उहाँका दाजु जगत् रानामगरले बताउनुभयो ।
राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन
राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्वारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराउनुभयो । दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो ।
विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलूकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु।’’
Weather Update