Kath Khabar
कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।
तीन दिन भारी वर्षा हुने
तीन दिन भारी वर्षा हुने जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार सहित थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार सहित थप दुईजना पक्राउ नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ यो प्रकरणमा अनुसन्धानको जिम्मा पाएको सीआईबीले यसमा चिनियाँको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ? हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी दिपायल-मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो ।
२४ जना नक्कली मगन्तेलाई बिर्तामोडबाट भारत फिर्ता पठाइयो
२४ जना नक्कली मगन्तेलाई बिर्तामोडबाट भारत फिर्ता पठाइयो पक्राउ परेकाहरु बसपार्कमा सुनिता शर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक १ हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए ।
Weather Update