Kath Khabar
कहाँ हरायो त ? नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड
कहाँ हरायो त ? नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ ।
आज राष्ट्रिय भू-संरक्षण दिवस
आज राष्ट्रिय भू-संरक्षण दिवस वातावरण तथा जलवायु परिवर्तनको विश्वव्यापी समस्यालाई सम्बोधन गर्न सन् १९९२ मा रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनमा हस्ताक्षरको लागि खुला भएको संयुक्त राष्ट्रसङ्घीय महासन्धिहरूमा नेपाल पक्ष राष्ट्रको रूपमा रहेको छ ।
आजको मौसम : आज हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान
आजको मौसम : आज हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान पहाडी क्षेत्रमा पानी परिरहे पनि तराई मधेशमा पर्न सकेको थिएन । तर, अस्ति राति देखि हिजोसम्म मधेश प्रदेश सहित देशभर पानी परेको छ । हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन...
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध
कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।
काठमाडौंमा भारी वर्षा, नदी क्षेत्रका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौंमा भारी वर्षा, नदी क्षेत्रका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह भारी वर्षाको कारण वाग्मती, विष्णुमती, मनहरा, कर्मनाशालगायतका नदीहरूको जलस्तर माथि आइपुगेको छ ।
१०० किलो सुन प्रकरण : एसपी सञ्जय सिंह थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन
१०० किलो सुन प्रकरण : एसपी सञ्जय सिंह थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन एसपी थापाको नेतृत्वमा अनुसन्धान शुरू भएको छ, आवश्यकता अनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ उनले भने । आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो ।
१०० किलो सुन प्रकरणको फाइल राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो
१०० किलो सुन प्रकरणको फाइल राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।
Weather Update