सुकुम्बासी बस्ती हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
मंगलबार, वैशाख ५, २०८०
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने
सोमबार, वैशाख ४, २०८०
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।
युरोपमा नेपाली पाठशाला, नेपाली कला संस्कृतिबारे पढाइ हुने
सोमबार, वैशाख ४, २०८०
पाठशालामा नेपाली भाषा सम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृति सम्बन्धी अध्यापन गराइने बताइएको छ ।
शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडित बीच झडप
सोमबार, वैशाख ४, २०८०
शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारी माथि दमन गरेको आरोप लगाए ।
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना
सोमबार, वैशाख ४, २०८०
महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।
अधिराज्यभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो
सोमबार, वैशाख ४, २०८०
झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।
लामिछानेका चालक थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै, महामन्त्री ढकालका ड्राइभरसँग सोधपुछ
सोमबार, वैशाख ४, २०८०
घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंहदरबार भित्रको फोहर सिंहदरबारभित्रै व्यवस्थापन गरिंदै
सोमबार, वैशाख ४, २०८०
सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।
म्याग्दीको वन क्षेत्रमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति
सोमबार, वैशाख ४, २०८०
आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ ।
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर
सोमबार, वैशाख ४, २०८०
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
भक्तपुरमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु, अर्का घाइते
आइतबार, वैशाख ३, २०८०
उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उनले जानकारी दिए।
साताको लोकप्रीय

