तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते चालक फरार
बुधबार, वैशाख १३, २०८०
मोरङमा ‘ब्वाइफ्रेन्ड’ खोसेको भन्दै सहपाठी कुट्ने १३ बालिका पक्राउ
बुधबार, वैशाख १३, २०८०
घटनामा संलग्न रहेका विद्यार्थीहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेका छन्। अनुसन्धान र सार्वजनिक भिडियोमा प्रेमी (ब्वाइफ्रेन्ड) खोसेको आरोप लगाउँदै उनीहरूले ती बालिकालाई कुटपिट गरेको देखिएको छ। वैशाख ६ गते दिउँसो करिब साढे १२ बजे भएको सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
आज बौद्धिक सम्पत्ति दिवस विश्वभर मनाइँदै
बुधबार, वैशाख १३, २०८०
विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।
२४औं मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा सालिकमा माल्यार्पण
बुधबार, वैशाख १३, २०८०
अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो ।
मन्त्रिपरिषद् द्वारा फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने निर्णय
मंगलबार, वैशाख १२, २०८०
उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई अधिकारी कारबाहीमा
मंगलबार, वैशाख १२, २०८०
प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो ।
अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिकाले दियो १५ दिने अल्टिमेटम
मंगलबार, वैशाख १२, २०८०
पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारले सहरी सुन्दरतामा ह्रास पुर्याएको आगलागीको जोखिम बढाइरहेको तथा सार्वजनिक आवागमनमा असर गरिरहेको महानगरले बताएको छ ।
आज भूकम्पको आठौं स्मृति दिवस मनाईदै
मंगलबार, वैशाख १२, २०८०
त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।
शुरु भयो मुस्ताङमा चौँरीको आलो रगत पिउने मेला
सोमबार, वैशाख ११, २०८०
“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भने।
अदालतभित्रै होहल्ला गरी अशान्ति मच्चाउने ३ जना पक्राउ
सोमबार, वैशाख ११, २०८०
दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादी लगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।
श्रद्धेय कलाकार मदनकृष्णद्वारा रक्तदान कार्यक्रम आयोजना गरी जन्मदिन मनाए
सोमबार, वैशाख ११, २०८०
रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ मनाएका हुन्। अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उनले बताए।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ, न्यायाधीश दीपक ढकालको इजलासमा पेसी
सोमबार, वैशाख ११, २०८०
सर्वोच्च अदालतले सन्दीपविरूद्धको मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।
साताको लोकप्रीय

