Kath Khabar
काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना
काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ ।
मिनेन्द्र रिजालले दमकस्थित बाल अस्पताललाई गरे ५० लाख रुपैयाँ सहयोग
मिनेन्द्र रिजालले दमकस्थित बाल अस्पताललाई गरे ५० लाख रुपैयाँ सहयोग आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले शनिबार बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरे।
गएराति बाजुरामा गएको भूकम्पले २३ घरमा क्षति
गएराति बाजुरामा गएको भूकम्पले २३ घरमा क्षति गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको छ ।
आजदेखि महावीर पुनको आविस्कार आन्दोलन माइतीघरबाट शुरु
आजदेखि महावीर पुनको आविस्कार आन्दोलन माइतीघरबाट शुरु उहाँले आन्दोलनमा  अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था, पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गर्नुभएको छ ।
मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना
मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बाजुराको दहकोट केन्द्रविन्दु भएर भूकम्प
बाजुराको दहकोट केन्द्रविन्दु भएर भूकम्प केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
विराटनगरमा ६५ वर्षीय वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाए
विराटनगरमा ६५ वर्षीय वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाए शरीरको अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थाका उनको साथमा रहेको झोलाबाट नागरिकता फेला परेकाले त्यसैबाट उनको पहिचान भए पनि घटनाको कारण भने खुलेको छैन
पहाडी भू-भागमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा
पहाडी भू-भागमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
Weather Update