Kath Khabar
आज पनि केही ठाउँमा पानी पर्ने, शुक्रबारबाट मौसममा सुधार आउने
आज पनि केही ठाउँमा पानी पर्ने, शुक्रबारबाट मौसममा सुधार आउने आजदेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले शुक्रबारबाट भने मौसममा सुधार आउने मौसमविदले बताएका छन् ।
दार्चुला हिम पहिरोमा परेका २ महिला सहित ३ जनाको शव भेटियो
दार्चुला हिम पहिरोमा परेका २ महिला सहित ३ जनाको शव भेटियो दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा ३ शव भेटिएको जानकारी दिए।
१ वर्षमा कति भए प्रेस स्वतन्त्रता हननका घटना ?
१ वर्षमा कति भए प्रेस स्वतन्त्रता हननका घटना ? कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी समाचार हटाउने जस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको महासचिव पुरीको भनाइ छ । 
प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम
प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम केही दिन यता हिमाली र पहाडी जिल्लाका धेरै ठाउँमा लगातार पानी परिरहेकाले पहिरोको जोखिम उच्च छ । बर्खामा पर्ने पानीको अनुमान गर्न सकिने भए पनि बर्खा अघिको अवधि प्रि मनसुनमा अनुमान गर्न कठिन हुने पनि मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार दिउँसो पौने ३ बजे यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो । 
राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने
राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने आयुर्विज्ञान जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए ।
आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिन्छ । तर, मध्याह्न देखि भने वर्षा हुनेछ ।” 
Weather Update