Kath Khabar
अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन अझै चार/पाँच घन्टा लाग्ने
अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन अझै चार/पाँच घन्टा लाग्ने वैकल्पिक स्थानीय बाटोको लागि काठमाडौंतर्फ जानेले पाँच किला भन्ने ठाउँबाट फोगटपुर–बाइरोड सडक हुँदै काठमाडौँ पुग्न सक्छन्।
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति गत शुक्रबार देखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हुम्लामा भूकम्पको धक्का  
हुम्लामा भूकम्पको धक्का   भूकम्प पछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णाली लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।  
सन् १९७० को समयमा बुङ्गमतीबाट चोरिएको स्टेन्डिङ बुद्धको प्रतिमा नेपाल ल्याइँदै
सन् १९७० को समयमा बुङ्गमतीबाट चोरिएको स्टेन्डिङ बुद्धको प्रतिमा नेपाल ल्याइँदै बुद्धको प्रतिमा बुङ्गमती र नृत्य देवीको प्रतिमा इटम वहाल ललितपुरबाट सन् १९७० को समयमा चोरी भएको थियो । पछिल्लो १ वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्विक ७ मूर्ति सङ्कलन गरी नेपाल पठाएको छ ।   
देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना
देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइँदै
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइँदै नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।
उपचारपछि स्वदेश फर्किए कांग्रेस नेता चन्द्र भण्डारी
उपचारपछि स्वदेश फर्किए कांग्रेस नेता चन्द्र भण्डारी सांसद भण्डारीले ग्यास विस्फोटमा आफूसँगै घाइते भएकी आमा बितेको पनि आफूले भर्खंरैमात्र थाहा पाएको बताए ।
उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी
उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागी समेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् । सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उनले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिए ।
जनकपुरमा खुल्यो मिटरब्याज सम्बन्धी आयोगको कार्यालय
जनकपुरमा खुल्यो मिटरब्याज सम्बन्धी आयोगको कार्यालय कार्यालयको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिए। यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कठ्घरामा ल्याउन सरकार निर्ममता पूर्वक प्रस्तुत हुने उनले बताए।
भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण
भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ ।
Weather Update