Kath Khabar
अझै केही दिन मौसम खराब हुने
अझै केही दिन मौसम खराब हुने
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आज पृथ्वीजयन्ती मनाइँदै
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आज पृथ्वीजयन्ती मनाइँदै पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
Weather Update