Kath Khabar
‘नक्कली’ छोरीलाई नागरिकता दिलाएपछि वीरगञ्जका मेयर सिंहमाथि कारबाहीको माग गर्दै जाहेरी
‘नक्कली’ छोरीलाई नागरिकता दिलाएपछि वीरगञ्जका मेयर सिंहमाथि कारबाहीको माग गर्दै जाहेरी रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन। नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने जानकारी दिए।
अब एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने
अब एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ ।
Weather Update