भूकम्पसम्बन्धी सचेतनाको लागि आज भूकम्प सुरक्षा दिवस मनाइँदै
मंगलबार, माघ २, २०८०
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको आज एक वर्ष
सोमबार, माघ १, २०८०
“भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उहाँले भन्नुभयो, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
बिदाका अवसरमा घुम्न जाँदा बाबु–आमासहित आफ्नो परिवार नै गुमाइन् डा. सृष्टिले
आइतबार, पुस २९, २०८०
बिदाका अवसरमा घुम्न जाँदा छोरा–छोरी, बाबु–आमासहित श्रीमान् समेत गुमाएकी सृष्टिमाथि कल्पनासम्म पनि गर्न नसकिने बज्रपात परेको छ ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुन एक गतेबाट केएमसीमा स्वास्थ्य सेवा लिन पाउने
शुक्रबार, पुस २७, २०८०
साताको लोकप्रीय

