Kath Khabar
रातको समयमा चोरी गर्ने छ जना पक्राउ
रातको समयमा चोरी गर्ने छ जना पक्राउ उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान, सुनको रिङ ३ थान, सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ ।
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ बुधबार पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन्।
छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ
छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ विद्यालयमा अध्ययनरत २ छात्राले जाहेरी दिए पछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न 
नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए । उनले यसबापत खनालबाट मात्रै २० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ । 
ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः 
ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः  ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोर दोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गते देखि लगनखेल-मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।
जनकपुरमा विवाह पञ्चमी महोत्सव शुरू, मन्दिर परिसरमा मदिरा तथा माछामासु निषेध
जनकपुरमा विवाह पञ्चमी महोत्सव शुरू, मन्दिर परिसरमा मदिरा तथा माछामासु निषेध यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए।
ललितपुर महानगरपालिकाको प्रांगणमा स्थानीयको अवरोध पछि अभियन्ता ईः शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा
ललितपुर महानगरपालिकाको प्रांगणमा स्थानीयको अवरोध पछि अभियन्ता ईः शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा महानगरले मंसिर २४ देखि ऐतिहासिक महत्त्वका स्थानहरूमा साँझ बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको छ। त्यसको विरोधमा ईःले अभियान चलाउन लाग्दा स्थानीय प्रतिरोधमा उत्रिएका थिए।
प्रहरीको गोली लागेर घाइते भएका अविनास राईसँग दुईवटा गोली सहितको पेस्तोल र आधा किलो 'आइस' ड्रग बरामद
प्रहरीको गोली लागेर घाइते भएका अविनास राईसँग दुईवटा गोली सहितको पेस्तोल र आधा किलो 'आइस' ड्रग बरामद उदयपुर घर भएका ४५ वर्षीय राई 'आइस' ड्रगका मुख्य कारोबारी भएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो। बरामद लागुऔषधको अवैध बजार मूल्य करिब ५५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पुरुष पनि घरेलु हिंसामा
पुरुष पनि घरेलु हिंसामा
Weather Update