पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन
सोमबार, पुस २, २०८०
मलेसियामा साथीको हत्या गरी फरार युवक काठमाडौंमा पक्राउ
सोमबार, पुस २, २०८०
मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकार सम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साह विरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए।
विश्वसम्पदा स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न
सोमबार, पुस २, २०८०
बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पुर्याएको चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो ।
नेपाल आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र साहलाई
आइतबार, पुस १, २०८०
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै अचानक राजीनामा दिएका थिए। उनको राजीनामा पछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमिक्त प्रमुखको जिम्मेवारी दिइएको हो।
सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
आइतबार, पुस १, २०८०
आंगिक क्याम्पसका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्श्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिन्छन् । बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ ।
बलम्बुबाट २५ किलो चरेस सहित दुई जना पक्राउ, ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद
आइतबार, पुस १, २०८०
अमेरिकाबाट आयात गरिएको १०८ वटा कार्टुनमा प्याक गरिएको गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले बताए ।
नारायणगढ मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ ।
साताको लोकप्रीय

