Kath Khabar
भक्तपुरबाट पेस्तोल र खैरो हेरोइन सहित दुई जना पक्राउ
भक्तपुरबाट पेस्तोल र खैरो हेरोइन सहित दुई जना पक्राउ पक्राउ परेका २ जनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको एसपी केसीले जानकारी दिए।
अबदेखि अस्पताल, बैंक, होटेल लगायत २५ क्षेत्रमा हड्ताल गर्न नपाइने
अबदेखि अस्पताल, बैंक, होटेल लगायत २५ क्षेत्रमा हड्ताल गर्न नपाइने सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।
३० लाख धरौटी बुझाए बालकृष्ण खाणले
३० लाख धरौटी बुझाए बालकृष्ण खाणले शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्क मार्फत बैङ्क जिल्ला अदालत काठमाडौंमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।
एमाले अध्यक्ष ओली माथि धनकुटामा हातपात 
एमाले अध्यक्ष ओली माथि धनकुटामा हातपात  राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओली माथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड रक्सी खाएका थिए ।
Weather Update