द्रुत बस सेवाको जानकारी अब ‘एप’ बाट पनि
बुधबार, पुस ४, २०८०
शुरु भयो कीर्तिपुर र चन्द्रागिरी भेगमा सातगाउँले जात्रा
बुधबार, पुस ४, २०८०
परम्परा अनुसार सातगाउँका शक्तिपीठ मध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वास अनुसार अगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँलेले बाजागाजा ल्याउँछन् ।
पर्सा प्रहरीद्वारा नौ हजार गाँजाको बोट फँडानी
मंगलबार, पुस ३, २०८०
यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका-३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो ।
अभिषेक कृष्ण कर्माचार्य बने दोस्रो लिटिल मास्टर नेपाल २०२३ को बिजेता
मंगलबार, पुस ३, २०८०
वरिष्ठ नृत्य निर्देशक तथा फेशन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफू भित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने तथा नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने सुनौलो अवसर मिलेको बताए।
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा
सोमबार, पुस २, २०८०
मेलम्ची माथि बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौं बासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विरोध र्याली निकालेका हुन्।
साताको लोकप्रीय

