काठमाडौंमा आज अहिलेसम्मकै सबैभन्दा कम तापक्रम, चिसो अझै बढ्ने
बिहीबार, पुस ५, २०८०
काठमाडौं उपत्यकाको आज बिहान ५:४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८:४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले शुक्रबार हुँदै, १४ विधामा अवार्ड वितरण गरिने
बिहीबार, पुस ५, २०८०
सात गतेदेखि दैनिक चार घण्टा नारायणगढ–मुग्लिन सडक बन्द हुने
बिहीबार, पुस ५, २०८०
पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछन् ।
साताको लोकप्रीय

