हरिबोधनी एकादशीको अवसरमा काठमाडौंसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
बिहीबार, मंसिर ७, २०८०
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवा संघबीच झडप
बिहीबार, मंसिर ७, २०८०
प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै
बिहीबार, मंसिर ७, २०८०
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।
दाङमा एकैघरका दाजुभाइ मृत फेला
मंगलबार, मंसिर ५, २०८०
मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताए ।
कलाकार प्रकाश ढकाल धादिङको कृष्णभिरमा मृत भेटिए
सोमबार, मंसिर ४, २०८०
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने
सोमबार, मंसिर ४, २०८०
एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थियो। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थाल्यो। उक्त इजलासमा परेका मुद्दाहरू नसकिएपछि एकल इजलास नै बस्न नभ्याएको देखिन्छ।
१ किलो ९ सय ७३ ग्राम कोकिन सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
सोमबार, मंसिर ४, २०८०
इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।उनको साथबाट प्रहरीले १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।
साताको लोकप्रीय

1700726045.jpg)