Kath Khabar
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का 
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का  बझाङको धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प  मापन केन्द्र सुर्खेतले जनाएको छ। 
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना
४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु
४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारी छ ।
आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प
आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक पटक परकम्प गइरहेको छ।
झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिना देखि बेपत्ता बनेका थिए  । उनले ५ करोड रुपैयाँ भन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।
Weather Update