मुगु सामूहिक हत्या प्रकरण : हत्यामा लुटपाटसँगै पारिवारिक रिसिइवी
शुक्रबार, कात्तिक २४, २०८०
तिहारमा पटाका पड्काए कारबाही गरिने : नेपाल प्रहरी
शुक्रबार, कात्तिक २४, २०८०
एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री वितरण र ओसार पसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने
शुक्रबार, कात्तिक २४, २०८०
महानगरका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
शुक्रबार, कात्तिक २४, २०८०
आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।
मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै
शुक्रबार, कात्तिक २४, २०८०
पक्राउ परेका व्यक्ति मृतककै नातेदार, मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाही रहेको बताइएको छ ।
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
बिहीबार, कात्तिक २३, २०८०
परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज, पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा
बिहीबार, कात्तिक २३, २०८०
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ
बिहीबार, कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए। सामाजिक सञ्जाल मार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।
साताको लोकप्रीय

