बाजुरामा भूकम्पको धक्का
मंगलबार, कात्तिक २१, २०८०
जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति (सूचीसहित)
मंगलबार, कात्तिक २१, २०८०
तथ्यांकअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ ।
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति लगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।
१९ वर्षकि जमुना, जसले श्रीमान् र गर्भको आठमहिने शिशुलाई समेत भूकम्पमा गुमाइन्
मंगलबार, कात्तिक २१, २०८०
जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्दिनन्। निकै कम बोल्छिन्। जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
मंगलबार, कात्तिक २१, २०८०
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई
सोमबार, कात्तिक २०, २०८०
‘म आवेगमा आएर फोनमा अलि बढी बोलेको हो, त्यो स्विकार्छु। त्यो विषयमा माफी पनि मागेको थिएँँ,’ अधिकारीले भने, ‘तर, उहाँले मलाई कार्यालय भित्रै पाइपले कुट्नुभयो। पिँडौलामा पटकपटक पाइपले हान्नुभएको छ। अहिले उपचार गराइरहेको छु।’
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो
सोमबार, कात्तिक २०, २०८०
सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले पठायो डिजास्टर रिलिफ सिस्टम कन्टेनर
सोमबार, कात्तिक २०, २०८०
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु
सोमबार, कात्तिक २०, २०८०
‘इन्जेक्सन दिएको १/२ मिनेटमा हजुरआमाको मृत्यु भयो, त्यहीँ नजिकै रहनु भएका कृष्णबहादुर नगरकोटीको त ४/५ सेकेन्डमै सास गयो,’ उनले भने, ‘नर्सले हात र फिलामा २ थरी औषधि दिनुभएको थियो, दिने बित्तिकै दुवैजनाको शरीर काँपेको थियो ।’
विद्यालयमा प्रधानाध्यापकको मृत्यु पश्चात मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सोमबार, कात्तिक २०, २०८०
विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए। सहयोगी फर्किएसँगै प्रअलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको दुवै खुट्टा भुइँमा छोएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्त्धान थालेको छ।
श्रीमतीलाई खाल्डोमा गाडेर उजुरी दिने लालु विक प्रहरी हिरासतमा
सोमबार, कात्तिक २०, २०८०
हत्या पछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए ।
साताको लोकप्रीय

