जाजरकोट भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो, १४१ जना घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्प पिडीतहरुको उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन्।
जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो
शनिबार, कात्तिक १८, २०८०
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
भारतले नेपाललाई लगाएको प्रतिबन्ध हटाउँदै २५ हजार मेट्रिक टन चिनी दिने
शुक्रबार, कात्तिक १७, २०८०
जीटूजी मार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । भोलि शनिवार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आए पछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव...
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै
शुक्रबार, कात्तिक १७, २०८०
२ दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
सर्वोच्चको आदेश लगत्तै बाँके प्रहरी रिगलको खोजीमा
बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्चको आदेश लगतै रिगलको खोजी गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए। ‘रिगलको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ,’ उनले भने।
सशस्त्र प्रहरी बल नेपालद्वारा नेपाल भारत सीमा स्तम्भको मर्मत कार्यको शुरुवात
बिहीबार, कात्तिक १६, २०८०
स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता
बिहीबार, कात्तिक १६, २०८०
नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानका लागि विद्युतीय रूपमा हस्ताक्षरित वित्तीय सम्झौताहरू आदानप्रदान...
एक सातामा १२ हजार ७ सय चालक ट्राफिक प्रहरीको कारबाहीमा
बिहीबार, कात्तिक १६, २०८०
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए। भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा) मै २ हजार २१८ चालक कारबाहीमा परेका छन्।
साताको लोकप्रीय

