Kath Khabar
एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग
एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग संघको ग्लोबन फाउण्डेसन र एमआईटी फाउण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रुपमा पनि सहयोग अभियान जारी रहेको छ । संघका अध्यक्ष कुँवरले यसअघि पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महशुस हुनेगरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगको लागि अपील गरेका थिए ।
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’ “हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको...
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरु प्रति दु:ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बीसीले जानकारी दिनुभयो।
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्‍याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।
Weather Update