रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
बिहीबार, कात्तिक २३, २०८०
सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
बुधबार, कात्तिक २२, २०८०
विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित माथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए। त्यसपछि पीडितको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक जबरजस्ती...
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ
बुधबार, कात्तिक २२, २०८०
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकम सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित
बुधबार, कात्तिक २२, २०८०
प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । तथ्यांक अनुसार १९ हजार ९२६ जना बालबालिका अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय बाहिर रहनेमा दलित, मुस्लिम र विपन्न वर्गका बालबालिका निर्देशनालयले एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
भूकम्पपीडितको गुनासो, ‘त्रिपाल पनि पाएका छैनौँ’
बुधबार, कात्तिक २२, २०८०
“राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, ओलीले भन्नुभयो, “सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।”
कैलाली जिल्ला अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी
बुधबार, कात्तिक २२, २०८०
हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए ।
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु
बुधबार, कात्तिक २२, २०८०
बिहीबार देखि सुनुवाइ हुने रेशम चौधरीको मुद्दामा पनि रिगलको मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् । नेपालको संविधानमा कैद छुट र माफी मुल्तवीको विषयलाई एउटै धारामा राखिएको छ ।
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर
बुधबार, कात्तिक २२, २०८०
काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा भूकम्प पीडितको लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान
मंगलबार, कात्तिक २१, २०८०
९ एमएमको अटोमेटिक पेस्तोल र २ लाख नगद सहित ३ जना सिराहामा पक्राउ
मंगलबार, कात्तिक २१, २०८०
उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ थान मोबाइल सेट र ४ लाख ६४ हजार ५ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड समेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए।
साताको लोकप्रीय

1699505844.jpg)