अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने
शुक्रबार, जेठ २६, २०८०
सामाखुसीमा खोला छोपेका स्ल्याबहरू धमाधम निकाल्दै काठमाडौं महानगर
शुक्रबार, जेठ २६, २०८०
ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो, उनले भने, 'अहिले खोलाको 'राइट अफ वे' खोल्ने कार्य गरिएको हो।'
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ
शुक्रबार, जेठ २६, २०८०
महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए ।
सिन्धुलीमा सर्पले टोकेर १ जनाको मृत्यु
शुक्रबार, जेठ २६, २०८०
शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो।
ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु
शुक्रबार, जेठ २६, २०८०
लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।
आधारभूत तह 'कक्षा ८' सम्म नेपालभाषा पढाउन काठमाडौं महानगरको निर्देशन
शुक्रबार, जेठ २६, २०८०
संस्थागत विद्यालयमा नेपालभाषा पढाउने शिक्षकको सूची समेत महानगरमा पठाउन भनिएको छ। त्यस्तै, नेपालभाषाको दैनिक कार्यतालिका पनि महानगरमा बुझाउन निर्देशन दिएको छ।
गोदावरी माथिको डाँडामा डढेलो
शुक्रबार, जेठ २६, २०८०
बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रातभरी डढेलो लागिरहेको स्थानीयवासीले बताए ।
मनसुनी वायु भारतको केरला आइपुग्यो, नेपालमा कहिले भित्रिएला ?
शुक्रबार, जेठ २६, २०८०
झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा ५ दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ ।
मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बिहीबार, जेठ २५, २०८०
'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,' 'त्यही भएर स्वतन्त्र मेयर भएका कारण 'टिट फर ट्याट' गर्न सचिवालयमा ग्रेटर नेपालको नक्सा राखिएको हो।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन
बिहीबार, जेठ २५, २०८०
बुटवल उपमहानगरपालिका-३ गोलपार्क बमघाट देखि पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरसम्म झन्डै ३ किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
साताको लोकप्रीय

