Kath Khabar
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे सचेतना जगाउन आज विश्व रक्तदाता दिवस मनाइदै
सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे सचेतना जगाउन आज विश्व रक्तदाता दिवस मनाइदै यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि....
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि.... प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २-०१-००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या
काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या हत्यापछि फरार भएका भाइ सुरज शाक्यलाई बिहान पौने १० बजे प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ ।
५ दिनसम्म तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध
५ दिनसम्म तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ।
स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत
स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत स्वर्गद्वारी नगरपालिका–४ माथिल्लो भिंगरीमा लु१च ६३४५ नम्बरको कार सडकबाट चिप्लिएर कारमा सवार ८ जनाको मृत्यु भएको नेपाल प्रहरीका डिआइजी उमेशराज जोशीले जानकारी दिए ।
काठमाडौंका २ वटा अस्पतालमा महानगरको सिल
काठमाडौंका २ वटा अस्पतालमा महानगरको सिल ‘दुवै अस्पताल १५ शय्याका रहेछन् । तर, अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइए पछि महानगरले सिल गरेको हो,’ पौडेलले भने ।
श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या
श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या काठमाडौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिनथालेपछि घटनाको यथार्थ उजागर भएको हो ।
प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते
प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते दुर्घटनामा परेकाहरूलाई उद्दार गरी जिल्ला अस्पताल प्यूठान पठाइएको छ ।
यी प्रदेशमा वर्षाको सम्भावना
यी प्रदेशमा वर्षाको सम्भावना साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
Weather Update