Kath Khabar
श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु
श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु श्रीमती ज्ञानुलाई शम्भुले हात/खुट्टा बाँधेर कुटेका थिए। त्यसपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको थियो।
वडाध्यक्ष र वडा सचिव ७० हजार घुस सहित पक्राउ
वडाध्यक्ष र वडा सचिव ७० हजार घुस सहित पक्राउ नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु. ७० हजार घुससहित पक्राउ परेका छन् ।  आज वडा अध्यक्ष सहित सोही वडाका सचिव अमृत नारायण मिश्र पनि घुस सहित पक्राउ परेका हुन् ।
वनएक्स बेट र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ
वनएक्स बेट र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुबहाल, मध्यपुर ठिमी, सानो भर्याङ, बुद्दनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने
मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट १-१  जना प्रतियोगी सहभागी हुनेछन। त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगद सहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ।
यस वर्षको मनसुन नेपाल भित्रियो
यस वर्षको मनसुन नेपाल भित्रियो केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने बुलेटिनमा उल्लेख गरिएको छ ।
जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ
जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ उनी काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा सवार थिए। त्यसमा सवार साह माथि प्रहरीले चेक गरेको थियो।
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह १२ वर्षपछि आज हुँदै
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह १२ वर्षपछि आज हुँदै हरेक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको थिएन । प्रधानमन्त्री तथा कुलपति प्रचण्डले अनुमति दिएपछि यसवर्ष आज दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो ।
यि प्रदेशमा छ आज वर्षाको सम्भावना
यि प्रदेशमा छ आज वर्षाको सम्भावना आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।
Weather Update